Back To Top
ओसियानीक निर्वाण अंग्रेजी स्कुल
बाहुनडाँगी–४, बौद्यमोड
मिति २०७३–३–६
श्री अभिभावक ज्यू ,
विषय– उपस्थिती सम्बन्धमा
महोदय,
उपरोक्त सम्बन्धमा यहि मिति २०७३–३–१२ गतकोे दिन प्री–प्राइमरी लेभलको बच्चाहरुको अभिभावक (आमा) भेला हुने निर्णय गरिएकोले उक्त दिन उपस्थिती जनाईदिनु हुन समस्त स्कुल परिवार हार्दिक अनुरोध गर्दछ ।
स्थानः– ओसियानीक निर्वाण अंग्रेजी स्कुलको प्रङ्गण
समयः– दिनको ११ः०० बजे
प्रिन्सिपल