Back To Top

foto1 foto2 foto3 foto4 foto5
Time school Time schoolTime schoolTime schoolTime schoolTime school

Oceanic Nirvana

School of excellence

ओसियनिक निर्वाण इ. स्कुल बौद्धमोड झापामा यहि मिति २०७३ बैशाख देखि कक्षा नर्सरी देखि कक्षा ८ सम्म भर्ना खुलेको जानकारी गराउदै आगामी शैक्षिक सत्र २०७३ मा विद्यालयले निम्न नँया लक्क्ष्यहरु लिएको अभिभावकमा अवगत गराँउदछौं ।
     लोडसेडिङको अवस्थामा पनि कम्प्युटरको प्रयोगात्मक कक्षा विना अवरोध कक्षा संचालन गर्न आवश्यक ब्यवस्था मिलाएको ।
     दक्ष कम्प्युटर शिक्षकको निगरानीमा कम्प्युटर कक्षा संचालन गरिएको ।
     पूर्व प्राथमिक शिक्षालाई प्रभावकारी बनाउन थप लगानि गरिएको ।
     कक्षा १ देखि कक्षा ८ सम्म भर्ना हुन आउने नया विद्यार्थीहरुलाई प्रवेश परीक्षा लिई उपयुक्त कक्षामा भर्ना गर्ने निति लिएको ।
     गरिब तथा जेहेन्दार दलित विद्यार्थीहरुका लागि कोटा निधार्रण गरि छात्रावृत्तिको लागि छनौट गर्ने निति लिएको ।
     कक्षा कोठाको पठन पाठनको अनुगमन गर्ने प्रणाली विकास गरेर शिक्षकहरुलाई पृष्ठपोषण, पुरस्कार र दण्डको व्यवस्था गर्ने निति लिएको ।
     विभिन्न संध स्ंथाहरुसंग विद्यालयले समन्वय गरेर शिक्षक तालिम तथा विद्यार्थी क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने ।
     अध्यनरत विदेयार्थीको क्म्युटर सम्बन्धित विषयमा निशुल्क परार्मशको व्यवस्था गर्ने ।
     निकट भविष्यमा यस विद्यालयले ११, १२ सम्मका कक्षाहरु सञ्चालन गर्ने निर्णय गरेकोले Wisdom School  लाइ  Oceanic Nirvana Merge English School  गरिएको छ ।
     नानीहरुको मनोबिज्ञान अनुरुप बालमैत्री, अपाङ्गमैत्री वातावरणमा पठन पाठन गरिने व्यवस्था गरिएको छ ।
     र्नसरी कक्षाको लागि पूर्ण रुपले खेलाउने साामान सहितको पठन पाठन गरिने व्यवस्था गरिएको छ ।

Copyright © 2026 Oceanic Nirvana Foundation Rights Reserved.