Back To Top
८.१ भौतिक सुधार भावि कार्यहरु
क, आगामी २ बर्ष भित्र २ कोठे पक्कीभवन बनाउने ।
ख, आगामी शैक्षिक शत्रमा दुई थान कम्प्यूटर थप गर्ने ।
ग, विद्यालय प्राङ्गणमा फुलबारी बनाउने ।
घ, हरेक कक्षा कोठामा सिलिङ्ग तथा फेनको ब्यवस्था गर्ने ।
ङ, विद्यालयको घेराबेरा लाई ब्यवस्थित गर्ने ।
८.२ शैक्षिक सुधारका भावि कार्यक्रमहरु
क, विद्यालय प्राङ्गणमा अकं र अक्षरका होडीङ् बोर्ड राख्ने ।
ख, नयाँ शिक्षक नियुक्ति गर्दा अध्यापन अनुमती प्रप्त शिक्षक नियुक्ति गर्ने ।
ग, शिक्षकहरुलाइृ विभिन्न तालिमहरु उपलब्ध गराउदै जाने ।
घ, कमजोर विद्यार्थी पहिचान गरी उनिहरुलाई अतिरिक्त कक्षाहरुको ब्यवस्था गर्ने ।
ङ, प्रत्येक त्रैमासिक परिक्षाको नतिजा विश्लेषण गरी शिक्षक अभिभावक संघको बैठक बोलाई अन्तरकृया गर्ने ।
च, विद्यालय हाता भित्र विद्यार्थीहरुलाई अग्रेंजीमै कुरा गर्न प्रेरित गर्ने ।
छ, अतिरक्त क्रियाकलापलाई प्रभावकारी ढंगले संचालन गर्ने तथा बालवालीकाहरुको शारीरिक,मानसिक विकासलाई बढाउने ।
यस ओसियानिक निवार्ण एज’केशन फउण्डेशनका अघि धेरै सम्भावनाह? रहेको भएता पनि ती सम्भावना प“र्तिका अघि धेरै च’नौतिह? रहेका छन् . यस विद्यालय बाह’ण्डाँगी गा.वि.स. को केन्द्रवर्ती भागमा रहेकोले गर्दा यस विद्यालयमा तह थप गर्दै लाने हो भने विद्यार्थी संख्यामा क’नै समस्या नह’ने प्राय स्पष्ट नै छ . यसले इलाम जिल्लाको केहि गा.वि.स. लाई समेत सेवा दिन सक्छ . विद्यालयको च’नौति तथा सम्भावनाह?लाई तपशील अन’सार प्रस्त’त गर्न सकिन्छ .
तपशील ः–
1. स’रक्षित, व्यवस्थित र स’विधाजनक फनिर्चरको अभाव .
२. श’द्ध पिउने पानीको व्यवस्थापनको अभाव .
३. स’विधाजनक शैचालय नह’न’ .
४. विद्यालय हाता भित्र क्यान्टिन नह’न’ .
५. स्थानीय सामाजीक वातावरण र कक्षाकोठा वातावरण अलग बनाउन नसक्न’ .
उल्लेखित विद्यमान समस्याह?का वावज’त यस विद्यालयले आफ’सँग रहेका स्रोत र साधनलाई अधिकतम उपयोग गरी राम्रा अभ्यासह?को थालनी समेत गरेको छ . विद्यालयले गरेको प्रयासह? लाई निम्न अन’सार उल्लेख गरिन्छ .
1. कक्षा शिक्षणको क्रममा शैक्षिक सामाग्रीको प्रयोगमा जोड दिइदै आएको छ .
२. विद्याँर्थीह?को सदन विभाजन गरी अतिरिक्त क्रियाकलाप हरेक श’क्रबार गराईदै छ .
३. विद्यालयले भौतिक संरचनाह? भवन, कक्षाकोठाह? उपय’क्त किसिमको र शैचालय र खानेपानीको स’विधा उपलव्ध गराएको छ .
४. ! देखि कक्षा ५ सम्मका विद्यार्थीह?लाई कम्प्य“टर शिक्षा उपलब्ध गराईदै छ .
५. अंग्रेजी भाषा बोल्ने विकास गराउन विद्यालय कम्पाउण्डमा अनिवार्य अग्रेंजी बाल्ने नियम लाग’ गरेको छ .
६. विद्यार्थीह?को ब्लड ग्र’प कार्य सम्पन्न गरेको छ .
७. विद्यार्थीलाई परिचय पत्र वितरण गर्ने कार्य सम्पन्न गरेको छ .
८. विभिन्न क्षेत्रह?मा विद्यालयले ट्य“सन कक्षाको व्यवस्था गरेको छ .
(. विद्यालयको शैक्षिक विकासको लागि विभिन्न विभागह? गठन गरिएको छ .
Some of the alumni of Oceanic Nirvana School have started an earthquake relief and recovery fund for Nepal. The fund will focus on providing relief and recovery support in areas that were hit hardest by the earthquake.
This is a very trying time for many Nepalis. Tents, food, medicines, water are in short supply. Thousands of lives have been lost, many more are injured and the numbers are rising. Our fundraising drive will support local relief and recovery projects. We will ensure complete transparency and make sure that we do our best to identify and support efforts that have the maximum impact on communities that are the most vulnerable and in most need. We are grateful for the support of the Oceanic Nirvana administration, and will work closely with the Oceanic Nirvana team.